November 27, 2022, Sunday
२०७९ मंसिर ११

डेङ्गु भाइरसको नि:शुल्क पीसीआर परीक्षण सुरु

१० फागुन, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार अहिलेका लागि नि:शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।