December 3, 2022, Saturday
२०७९ मंसिर १७

चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत क्यासव्याकको अफर

काठमाडौं । ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३० प्रतिशत क्यासव्याकको अफर सार्वजनिक गरेको छ ।

सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको सुविधा अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ गतेसम्म रहनेछ । डिसेम्बर २९ देखि शुरु भएको उक्त अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।