वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, यादव शर्मा सिफारिस
३ भदौ, काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।
हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
#कृषि
प्रतिकृया दिनुहोस्