December 3, 2022, Saturday
२०७९ मंसिर १७

झुलुङ्गे पूल निर्माण सम्पन “रौतहट”

रौतहट, भदौ १०। रौतहटको राजदेवी नगरपालिकामा आर्थिक बर्ष २०७८/०७९ मा झुलुङ्गे पूल निर्माण हुने भएको छ। गाउँका मानिसहरुको अथक प्रयास र समन्वयमा राजदेवी नगरपालिकामा एउटा झुलुङ्गे पूलको लागि बजेट बिनियोजन भएको थियो। स्विस सरकारको आर्थीक सहयोगमा निर्माण हुने झुलुङ्गे पूल हेल्भेटासको प्रविधिक सहयोग र गाईड लाइनमा निर्माण हुनु पर्ने हाे तर राजदेवी नगरपालिका ले नियम विपरीत बिना विज्ञापन पूल निर्माणको लागी कुनै कन्सल्टेन्सी संग सम्झौता गर्न लागेको छ। यसरी नियम विपरीत भई रहेको कार्य ले पूल निर्माण मा बाधा उत्पन्न भई पूल निर्माण भएन भने त्यसको सम्पूर्ण जिम्मेवारी नगर प्रमुख ज्युले लिनु पर्छ। बिकासका काममा अनेको बाधा आए पनि निर्माण कार्य सम्पन भएका छ।