रौतहटमा पोखरीमा डुबेर बालिकाको मृत्यु
९ साउन, रौतहट । रौतहटमा पोखरीमा डुबेर शनिवार एकजना बालिकाको मृत्यु भएको छ ।
रौतहटको शिवनगर बिधुत कार्यालय अगाडी रहेको खाल्डोमा शिवनगरमा बसने करीब ८ वर्ष बालकको डुबेर मिर्त्यु वएको छ ।
घटना स्थलमा शिवनगरका प्रहरीले छान-बिन गर्दै छन, भने हाम्रो संवदाता अजय शर्माले जनाउनु भएका छन।
मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
#इतिहास #रौतहट
प्रतिकृया दिनुहोस्