फेटा गापा अध्यक्षमा रुस्तम अन्सारीलाई वियज गराउछौ :- जनविचार

                    साहिल देवान / बारा बैशाख १६ गते

बाराको फेटा गाउँपालिको अध्यक्षमा यसपटक रुस्तम अन्सारी जिताउनको लागि गाउँबासी लागिपरेका बुझिएको छ। निकट तीन दशक देखि अन्सारी काङ्ग्रेस पार्टीमा तर काङ्ग्रेसले सबै पाइनलको टिकट नदिए पछी अन्सारी विवेकशिल साझा पार्टी बाट सबै पाइनल सहित उम्मेद्बारी दिएका छन् । अन्सारीका मुल नारा :-

फेटा गाउँपालिका को विकल्प, बिकास , शिक्षा , स्वास्थ को लागी र गाउपालिका बासी को जनसमर्थन, जन-सागर, जनताको चाहना “परिवर्तन” को परिकल्पना का साथ विवेकशिल शाझा पार्टीका प्रमुख ( मेयर) को उमेदवार युवा नेता र जनसेवक रुस्तम अन्सारी लाइ #तराजु_छाप मा आफ्नो मत दिइ बिजयी बनाउ!!। यस पट्क जनता आफ्नो पछ्मा रहेकोे अन्सारीले बताए ।