मौलापुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार गरेको खुलासा
पूर्वमन्त्री प्रभु साहकी श्रीमती मौलापुर नगरपालिकाको मेयर रिना साहले प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार गरेको खुलासा भएको छ ।रौतहट जिल्लाको मौलापुर नगरपालिकामा भ्रष्टाचारको बिकास गरेको छ । गरिब जनताहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा १००/- दिन सम्म मजदूरी गराएर निमुखा महिलाहरूसँग दिनुपर्ने बापतको रकम नदिएर आधी रकम मात्र दिई थप्पमा दुई/दुई वटा छुट्टै चेकमा सहि गराएर यश कार्यक्रमका संयोजकले लिएको छ ।
#भन्सार बिभाग #रौतहट
प्रतिकृया दिनुहोस्