October 1, 2022, Saturday
२०७९ आश्विन १६

मौलापुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार गरेको खुलासा

पूर्वमन्त्री प्रभु साहकी श्रीमती मौलापुर नगरपालिकाको मेयर रिना साहले प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार गरेको खुलासा भएको छ ।रौतहट जिल्लाको मौलापुर नगरपालिकामा भ्रष्टाचारको बिकास गरेको छ । गरिब जनताहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा १००/- दिन सम्म मजदूरी गराएर निमुखा महिलाहरूसँग दिनुपर्ने बापतको रकम नदिएर आधी रकम मात्र दिई थप्पमा दुई/दुई वटा छुट्टै चेकमा सहि गराएर यश कार्यक्रमका संयोजकले लिएको छ ।