October 1, 2022, Saturday
२०७९ आश्विन १६

जापानमा भूकम्प

काठमाडौं, साउन १९ गते । जापानको हसाकीमा भूकम्प गएको छ । भूकम्पको म्याग्निच्युड ५.१ मापन गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हासाकीको ११२ किलोमिटर उत्तर पूर्बमा करिब तीन बजे भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेले भूकम्पको केन्द्र जमीनको सतहबाट १० किलोमिटर भित्र मापन गरिएको उल्लेख गरेको छ । भूकम्पबाट भएको क्षति सम्बन्धमा बिस्तृत विवरण आएको छैन् ।